फलोअपः पोखरामा बस दुर्घटनामा घाइते भएका ४५ जनाको उपचार हुँदै

पाेखरा | फागुन ७, २०७९

फलोअपः पोखरामा बस दुर्घटनामा घाइते भएका ४५ जनाको उपचार हुँदै तस्बिर साभार

पोखरा:    पोखरा महानगरपालिका २७  लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।  


बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना ४५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए । 

 

‘पोखरा विश्वविद्यालयबाट  पोखरा आउँदै गरेको डाँडाको नाक लेखनाथमा दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्, घाइतेहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल, मेट्रोसेटीमा उपचार भइरहेको छ, थप अनुसन्धान हुँदै छ ।’ सूचना अधिकारी खड्काले भने । 


 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्